२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कुलमान घिसिङले थाले दुई विकल्पमा छलफल

कुलमान घिसिङले थाले दुई विकल्पमा छलफल

कुलमान घिसिङले थाले दुई विकल्पमा छलफल

कुलमान घिसिङले थाले दुई विकल्पमा छलफल

कुलमान घिसिङले थाले दुई विकल्पमा छलफल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ११ २०८१
मंगलवार, चैत्र ११ २०८१
  • बुटवल । ओली सरकारले अकारण बर्खास्त गरेपछि नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कसरी अगाडि बढ्ने भन्नेबारे विज्ञहरुसँग अनौपचारिक छलफल थालेका छन् ।

    स्रोतका अनुसार कुलमानले दुईवटा विकल्पमा छलफल थालेका छन् । सरकारले आफूलाई हटाउने निर्णय गरेकोमा न्याय मागन अदालत जाने विषयमा पनि उनले कानुनविदहरुसँग छलफल थालेका हुन् ।

    दोस्रो विकल्पमा रुपमा पत्रकार सम्मेलन गरेर विद्युतको महसुल नतिर्नेहरुको नाम सार्वजनिक गर्ने र अदालत नगई भविष्यमा राजनीतिमा जाने कि भन्नेबारे पनि घिसिङले आन्तरिक छलफल गरिरहेको स्रोतले बतायो ।

    मंगलबार बिहानसम्म सरकारले घिसिङलाई बर्खास्तीको पत्र थमाइ नसकेको हुनाले पत्र आइसकेपछि कुनै एउटा विकल्पमा अगाडि बढ्ने घिसिङको तयारी रहेको बुझिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij