२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कुलमानको समर्थनमा माइतीघरमा प्रदर्शन

कुलमानको समर्थनमा माइतीघरमा प्रदर्शन

कुलमानको समर्थनमा माइतीघरमा प्रदर्शन

कुलमानको समर्थनमा माइतीघरमा प्रदर्शन

कुलमानको समर्थनमा माइतीघरमा प्रदर्शन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ११ २०८१
मंगलवार, चैत्र ११ २०८१
  • काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विरोधमा मंगलबार (चैत १२) माइतीघरमा प्रदर्शन गरिएको छ । सोमबार (चैत ११) बसेको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई पदमुक्त गरिएको थियो ।

    घिसिङको समर्थनमा सडकमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले ‘आयोजक नेपाली जनता’ लेखिएको ब्यानर बोकेका थिए ।

    उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै घिसिङको पक्षमा नारा लगाएका थिए । घिसिङ समर्थकले ‘भ्रष्ट सरकार चाहिँदैन, लोडसेडिङ गर्न पाइँदैन,’ ‘ऊर्जामन्त्री राजीनामा देऊ’लगायत नारा लगाएका थिए ।

    माइतीघरबाट उनीहरू र्‍यालीसहित नयाँ बानेश्वरतर्फ लागेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij