२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

तीनकुनेमा राजावादी र प्रहरीबीच झडप

तीनकुनेमा राजावादी र प्रहरीबीच झडप

तीनकुनेमा राजावादी र प्रहरीबीच झडप

तीनकुनेमा राजावादी र प्रहरीबीच झडप

तीनकुनेमा राजावादी र प्रहरीबीच झडप
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र १४ २०८१
शुक्रवार, चैत्र १४ २०८१
  • काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच झडप भएको छ । राजावादीको प्रर्दशनस्थल तीनकुने पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

    प्रहरीले प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकेको थियो । तर, उनीहरू प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडपको स्थिति सिर्जना भएको हो । प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij