२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘निषेध क्षेत्र’ तोड्न खोज्दै राजावादी

‘निषेध क्षेत्र’ तोड्न खोज्दै राजावादी

‘निषेध क्षेत्र’ तोड्न खोज्दै राजावादी

‘निषेध क्षेत्र’ तोड्न खोज्दै राजावादी

‘निषेध क्षेत्र’ तोड्न खोज्दै राजावादी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र १४ २०८१
शुक्रवार, चैत्र १४ २०८१
  • बुटवल । प्रहरी र राजावादीबीच आज (चैत १५) पुनः झडप भएको छ । तीनकुनेमा रहेका प्रदर्शनकारीले प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडप भएको हो ।

    प्रहरीले तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार गरेको छ । सुरक्षा निकायले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

    प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले झन्डै ४–५ सेल अश्रुग्यास प्रहार गरेको थियो ।यसअघि पनि उनीहरू बानेश्वरतर्फ जान खोजेका थिए । तर, प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका थिए ।

    प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको छ । नियन्त्रणमा लिइएकाको परिचय खुलाइएको छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij