२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष- शुक्रबारको षड्यन्त्रमुलक घटनाको मुख्य जिम्मेवार पूर्वराजा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र १७ २०८१
सोमवार, चैत्र १७ २०८१
  • काठमाडौं । गणतन्त्र पक्षधर राजनीतिक दलहरुका प्रमुख नेताहरुबीचको बैठकले संविधानविरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने षड्यन्त्रमुलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको निष्कर्ष निकालेको छ ।

    बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री रमेश लेखकले यस्तो बताए । उनले हालको शासन व्यवस्था निकै लामो संघर्षपछि आएको र नेपालको संविधान र संविधानकै मार्फत देश विकास र जनताको सुरक्षामा एकजुट हुने पनि सहमति भएको बताए ।

    उनले संविधानविरोधी कुनै पनि गतिविधिहरु नसहने निष्कर्ष निकालिएको पनि बताए । राप्रपाले आन्दोलनलाई थप सशक्त बनाउने भनेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘संविधानविरोधी कुनै पनि कार्य सह्य हुनेछैन ।’

    त्यस्तै, नेकपा माओवादीका तर्फबाट सहभागीमध्ये पूर्वमन्त्री शक्ति बस्नेतले गणतन्त्रविरोधी गतिविधि विशेषगरी शुक्रबारको जस्ता घटनाका विषयमा पहिचान गरेर दोषीमाथि कारबाही अगाडि बढाउनुपर्ने बैठकको निष्कर्ष रहेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij