२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

संवैधानिक परिषद् विधेयक संसद्‍बाट पारित

संवैधानिक परिषद् विधेयक संसद्‍बाट पारित

संवैधानिक परिषद् विधेयक संसद्‍बाट पारित

संवैधानिक परिषद् विधेयक संसद्‍बाट पारित

संवैधानिक परिषद् विधेयक संसद्‍बाट पारित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र १७ २०८१
सोमवार, चैत्र १७ २०८१
  • काठमाडौं । संवैधानिक परिषद् विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

    सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयक सर्वसम्मतिमा पारित गरेको हो ।

    यो विधेयक १२ फागुन २०७९ मा प्रतिनिधिसभामा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विधेयक ल्याएका थिए ।

    प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिमा पास गरेर यो विधेयक सभामा १७ जेठ २०८१ मा पठाएको थियो । सोमबार सभाले सर्वसम्मतिले पारित गरेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij