२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

संसद्को चालु अधिवेशनको अन्तिम बैठक बस्दै, के छ कार्यसूची ?

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र १८ २०८१
मंगलवार, चैत्र १८ २०८१
  • काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । जारी अधिवेशनको अन्तिम बैठक आज बस्न लागेको हो । 

    बिहान ११ बजेका लागि बोलाइएको बैठकमा वार्षिक प्रतिवेदनसँगै व्यवस्थापन कार्यसम्बन्धी कार्यसूची रहेको छ । 

    आजको बैठक चालु अधिवेशनको अन्तिम बैठक हुनेछ । सरकारले चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरिसकेको छ । 

    सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार (आज) राति १२ बजेदेखि लागु हुनेगरी संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । 

    सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij