काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको छ ।
काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं जाने भएपछि उनको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको हो ।
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij