२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

तराई मधेसका सात दलको मोर्चा घोषणा आज

तराई मधेसका सात दलको मोर्चा घोषणा आज

तराई मधेसका सात दलको मोर्चा घोषणा आज

तराई मधेसका सात दलको मोर्चा घोषणा आज

तराई मधेसका सात दलको मोर्चा घोषणा आज
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र २० २०८१
बिहिवार, चैत्र २० २०८१
  • काठमाडौं । तराई मधेसकेन्द्रित सात दलको मोर्चा घोषणा आज (चैत २१) गरिँदै छ । काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा दिउँसो ३ बजे मोर्चा घोषणा कार्यक्रम आयोजना गरिएको छ ।

    मोर्चा घोषणा गर्न लागिएका सात दलमा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा छन् । यी पार्टीका अध्यक्षहरूको उपस्थितिमा मोर्चा घोषणा गरिने नेताहरूले जानकारी गराएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij