२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सरकारले भष्ट्रचारी दलाललाई संरक्षण गर्यो : प्रचण्ड

सरकारले भष्ट्रचारी दलाललाई संरक्षण गर्यो : प्रचण्ड

सरकारले भष्ट्रचारी दलाललाई संरक्षण गर्यो : प्रचण्ड

सरकारले भष्ट्रचारी दलाललाई संरक्षण गर्यो : प्रचण्ड

सरकारले भष्ट्रचारी दलाललाई संरक्षण गर्यो : प्रचण्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२

  • परासी । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  माओबादी नेतृत्वको सरकारले सुशासन पक्ष भष्टचार बिरुद्ध सामाजिक न्याप पक्षमा सामाजिक बिभेदको बिरुद्ध काम गरेको बताएका छन । उनले सुशासन पक्ष भष्टचार बिरुद्ध सामाजिक न्याप पक्षमा सामाजिक बिभेदको बिरुद्ध काम गरेको देख्दा यस देशका दलाल  बिचौलिया र भष्टचारीहरु अतिएर रात रात खरिद गरी  काँग्रेस एमाले सरकार बनेको बताए । नेकपा माओबादी केन्द्र जनतासंग माओबादी तराई मधेश जगारण अभियान अन्तर्गत खबरदारी जनसभालाई आज पश्चिम नवलपरासीको प्रतापपुर सम्बोधन गदै सरकारले भष्टचार दलाललाई संरक्षण गरेको बताए । 


     पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले सरकार बिचौलिया भ्रष्टचारीलाई जोगाउन सरकार तर्फ लागेको आरोप लगाए । तराई मधेश जगारण अभियान हुलाकी सडक मार्ग  आपमनी आर्थिक रुपमा र बिकासको दृष्टिकोणले पछाडी पारिएको क्षेत्र हो ती क्षेत्रमा गएर सम्बन्ध बनाउने साथ आगडि बढेको बताउदै सीमाकृन्त दलित गरिब बिपन्न बर्ग समुदायको मुद्दा समस्या जिबित नै रहेको हुदाँ उक्त बर्ग समुदायको मुद्दालाई समाधान गर्ने रणनिती बनाएको प्रचण्डको भनाई थियो ।

    माओबादीले आदिबासी जानजाति बिछाडिएका बर्ग दलित मुस्लीक मधेशीको पार्टी हो हामी ती सबै जातजाति बर्गको मुद्दा उठाउदै आएको र यसलाई अझै बेजोड रुपमा उठाउने प्रचण्डले बताए । उनले अहिले भैरहेको हुलाकी मार्गको निमार्ण देखिएको ढिलाई कामको बिषयमा सदन र सडकबाट यसको समस्या सामाधानको गर्न निम्ती आवाज उठाउने बताए । यसक्षेत्रमा देखिएको उखु किसानको समस्या र हुलाकी सडकले यहाँ जनातले पाएको सास्तीलाई सदनमा जोडदार आवाज उठाउने बताए । 

     

    यसैबिच नेकपा माओबादी केन्द्र जनतासंग माओबादी तराई मधेश जगारण अभियान अन्तर्गत खबरदारी जनसभालाई पाल्हीनन्दनको बिष्णुपुरमा प्रचण्डले सम्बोधन र परासीमा बृद्धिजिबी नागरिक सामाज पत्रकारहरुसंग अन्तरक्रिया प्रचण्डले गरेका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij