२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सिंहदरबारभित्रै प्रदर्शन गरेपछि राप्रपा नेताहरु पक्राउ

सिंहदरबारभित्रै प्रदर्शन गरेपछि राप्रपा नेताहरु पक्राउ

सिंहदरबारभित्रै प्रदर्शन गरेपछि राप्रपा नेताहरु पक्राउ

सिंहदरबारभित्रै प्रदर्शन गरेपछि राप्रपा नेताहरु पक्राउ

सिंहदरबारभित्रै प्रदर्शन गरेपछि राप्रपा नेताहरु पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं । राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

     


    राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो । राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा थिए ।

    प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो । त्यसपछि प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो ।

     


    त्यसपछि उनीहरुले तीनकुने घटनाको छानबिन र सोही घटनापछि पक्राउ परेका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई रिहा गर्न माग गरेर लेखिएका पम्प्लेट बोकेर दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए । प्रहरीले भने पम्प्लेट खोसेर उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

    नेता दीपक सिंहले प्रहरीले पार्टी अध्यक्ष लिङ्देन र प्रमुख सचेतक शाहीलाई नियन्त्रणमा लिएको बताए । उनले प्रहरीले गलत काम गरेको भन्दै विरोध समेत गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij