२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भृकुटीमण्डपमा सुरु भयो एमालेको ‘युथ सेलिब्रेसन’

भृकुटीमण्डपमा सुरु भयो एमालेको ‘युथ सेलिब्रेसन’

भृकुटीमण्डपमा सुरु भयो एमालेको ‘युथ सेलिब्रेसन’

भृकुटीमण्डपमा सुरु भयो एमालेको ‘युथ सेलिब्रेसन’

भृकुटीमण्डपमा सुरु भयो एमालेको ‘युथ सेलिब्रेसन’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • बुटवल । सत्तारुढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिरहेको ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा काठमाडाैंमा सुरु भएको छ । जनताले जितेको दिनको अवसरमा एमालेले विशेष  कार्यक्रम  गरिरहेको हो ।

    भृकुटीमण्डपमा आयोजना भइरहेको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरूलाई उतारेको छ ।

    आजको कार्यक्रममा एक लाख युवा उतार्ने योजना एमालेको थियो । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरूले सम्बोधन गर्नेछन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij