२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

राहत र उद्धारका गर्न मुख्यमन्त्रीको निर्देशन

राहत र उद्धारका गर्न मुख्यमन्त्रीको निर्देशन

राहत र उद्धारका गर्न मुख्यमन्त्रीको निर्देशन

राहत र उद्धारका गर्न मुख्यमन्त्रीको निर्देशन

राहत र उद्धारका गर्न मुख्यमन्त्रीको निर्देशन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २५ २०८१
सोमवार, आषाढ २५ २०८१
  • बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अविरल वर्षाका कारण विपद्मा परेकाहरूलाई तत्काल राहत र उद्धारका गर्न निर्देशन दिएका छन । वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावित जनताको जनधनको सुरक्षाका लागि राज्यका निकायहरूलाई कार्यक्षेत्रमा खटिन निर्देशन दिएका हुन्।

    लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी सँग  अविरल वर्षाका कारण भएको क्षतिको जानकारी लिएपछि मुख्यमन्त्री महराले राहत तथा उद्धारमा सकृयता पूर्वक लाग्न निर्देशन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    विपद्बाट प्रभावित नागरिकको सुरक्षा लुम्बिनी प्रदेश सरकारको पहिलो प्राथामिकता भएकोले जिल्ला विपद् व्यवस्थापन समितिले सबै निकाय सँग सहकार्य गरेर काम गरिरहेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । 

    अविरल वर्षापछि लुम्बिनी प्रदेशका केही स्थानमा सडक अवरुद्ध भएको छ भन बाढी पहिरोले क्षती पुराउनुका साथै बस्ती डुबानमा परेका छन् । विपद्का कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री महराले उद्धार र राहतलाई सकृयता पूर्वक विपद् व्यवस्थापन समितिले काम गरिरहेको बताएका छन ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij