२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

शिक्षामन्त्रीले बोलाए शिक्षकहरुलाई वार्तामा

शिक्षामन्त्रीले बोलाए शिक्षकहरुलाई वार्तामा

शिक्षामन्त्रीले बोलाए शिक्षकहरुलाई वार्तामा

शिक्षामन्त्रीले बोलाए शिक्षकहरुलाई वार्तामा

शिक्षामन्त्रीले बोलाए शिक्षकहरुलाई वार्तामा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन् ।

    उनले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका हुन् ।

    “शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु,” मन्त्री पन्तले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij