२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

वैशाखमा १० दिन संसद् बस्ने, १९ गते नीति तथा कार्यक्रम, ३० बाट प्रि–बजेट छलफल

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौं । वैशाख महिनामा दश दिन प्रतिनिधिसभा बैठक बस्ने भएको छ । शुक्रबारको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले वैशाख महिनाको ‘क्यालेन्डर’ पारित गरेको हो ।जसअनुसार वैशाख १६, १९, २२, २३, २४ गते बैठक बस्ने तय भएको छ । वैशाख २५, २६, २८, ३०, ३१ गते बैठक बस्नेछ ।

    वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।  वैशाख ३० गतेबाट विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) छलफल सुरु गर्ने सम्भावित कार्यसूची कार्यव्यवस्थाले पारित गरेको छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij