२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सरकार परिवर्तन भए भित्रैबाट हुन्छ, थाइल्यान्ड जानुपर्दैन : आरजु राणा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले सरकार परिवर्तनका लागि थाइल्यान्ड गएको भन्दै समाचारको खण्डन गरेकी छन् ।

    उनी फर्किने क्रममा विमानस्थलमा भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको जिज्ञासामा भनिन्, “उहाँ  (शेरबहादुर देउवा) राजनीतिक भेट गर्न जानुभएकै होइन । सरकार ढल्ने हल्ला हामीले पनि त्यहीँ सुन्यौँ । अलिअलि इन्टरटेनमेन्टका लागि आएको समाचारजस्तो लाग्यो । सरकार परिवर्तन हुने भए भित्रैबाट हुन्छ । थाइल्यान्ड जानुपर्दैन ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij