२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

आन्दोलन स्थल पुगेका नेपाल र खनालविरुद्ध शिक्षकहरुको नाराबाजी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • बुटवल । जारी शिक्षक आन्दोलनमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालविरुद्ध नाराबाजी भएको छ ।

    आन्दोलनमा ऐक्यवद्धता जनाउन काठमाडौँको बिजुलीबजार पुगेका नेपाल र खनालविरुद्ध शिक्षकहरूले सहयोग गर्ने भए कानुन बनाउन गर्नु भन्दै नाराबाजी गरेपछि फर्किएका छन् ।

    शिक्षकहरुले आजको प्रदर्शनमा आइतबार भएको प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरिरहेका छन् ।

    महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आइतबारको प्रदर्शनमा घुसपैठ भएको भन्दै माग पुरा नभएसम्म आन्दोलन जारी रहने बाएका छन् । उनले घर फर्किएका शिक्षकहरुलाई पनि आन्दोलनमा आउन आग्रह गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij