२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

विद्या भट्टराई शिक्षा समितिमा, पदम गिरी अर्थबाट राज्य व्यवस्थामा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • काठमाडाैं | प्रतिनिधि सभाका ४ जना सदस्यको समिति हेरफेर भएको छ । शिक्षा मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराई र राज्यमन्त्रीबाट बर्खास्तीमा परेका पूर्णबहादुर तामाङलाई संसदीय समितिमा मनोनयन गरिएको हो । 

    सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समितिमा सांसदहरू हेरफेरको सूचना सुनाएका हुन् । भट्टराई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य बनेकी छिन् । 

    मन्त्री बन्नुपूर्व पनि उनी सोही समितिको सदस्य थिइन् । मन्त्री बनेपछि संसदीय समितिबाट स्वतः बिदा हुने प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ । 

    ऊर्जा राज्यमन्त्रीबाट बर्खास्तीमा परेका तामाङ अर्थ समितिमा गएका छन् । एमाले सांसद पदम गिरी अर्थ समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा गएका छन् ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij