२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रतिनिधिसभाबाट दुई विधेयक पारित

प्रतिनिधिसभाबाट दुई विधेयक पारित

प्रतिनिधिसभाबाट दुई विधेयक पारित

प्रतिनिधिसभाबाट दुई विधेयक पारित

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौं । दुई विधेयक पारित गरिएको छ । मंगलबार (वैशाख १६) प्रतिनिधिसभा बैठकबाट भन्सार विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरिएको हो । बैठकमा छलफलपछि विधेयक पारित गरियो ।

    बैठकमा सभामुख देवराज घिमिरेले यही वैशाख १९ गते सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने जानकारी गराए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका निम्ति दिउँसो २ः४५ बजे उपस्थित हुन उनले सांसदहरूलाई आग्रह गरे ।

    वैशाख १९ गते दिउँसो ३ बजे संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij