२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सरकार र शिक्षकबीचको वार्ता पुनः  निष्कर्षविहीन

सरकार र शिक्षकबीचको वार्ता पुनः  निष्कर्षविहीन

सरकार र शिक्षकबीचको वार्ता पुनः  निष्कर्षविहीन

सरकार र शिक्षकबीचको वार्ता पुनः  निष्कर्षविहीन

सरकार र शिक्षकबीचको वार्ता पुनः  निष्कर्षविहीन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • बुटवल  । सरकार र शिक्षकहरूबीचको वार्ता मंगलबार पनि निष्कर्षविहीन भएको छ ।

    मंगलबार साँझदेखि सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता बिना निष्कर्ष सकिएको हो ।

    नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार वार्ता सकारात्मक भएको र भोलीसम्म टुंगिन सक्ने भएको छ ।

    आजको वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । त्यस्तै महासंघका तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहित चार जना सहभागी रहेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij