२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • बुटवल । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन ।  काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले रेशम चौधरी भर्खर थुनामुक्त भएको जानकारी दिए ।

    बुधबार दिउँसो नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिचको पार्टी एकता घोेषणा सभामा पुगेका चौधरीलाई सर्वोच्चको फैसला बमोजिम भन्दै प्रहरी पक्राउ गरेको थियो ।

    तत्पश्चात् सर्वोच्च अदालतका सह–रजिष्ट्रार अच्युत कुइकेलले रेशम चौधरी सम्बन्धमा कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र आधिकारिक पत्र प्रहरी प्रधान कार्यालय, नक्साललाई पठाएको थियो । 

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यका  अनुसार सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टमाथि अनुसन्धान गर्न आदेश जारी गरेसँगै विष्ट पक्राउ परेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij