२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर

प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर

प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर

प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर

प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

     

    थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाललाई आईसीयूमा राखेर उपचार गरिंदैछ । अस्पताल प्रशासनका अनुसार उनको अवस्था गम्भीर छ ।

     


    नेकपा एमालेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छन् । केही वर्षदेखि उनी राजनीतिक गतिविधिमा निष्क्रिय थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij