२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रदीप नेपालको निधन

प्रदीप नेपालको निधन

प्रदीप नेपालको निधन

प्रदीप नेपालको निधन

प्रदीप नेपालको निधन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।

    उनी पार्किन्सन रोगबाट पीडित थिए ।

     


    पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए ।

    केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो ।

     


    उनी पूर्व शिक्षामन्त्री पनि हुन् । नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij