२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भवन शिलान्यास

भवन शिलान्यास

भवन शिलान्यास

भवन शिलान्यास

भवन शिलान्यास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • परासी । आदर्श नमूना मध्यमिक बिद्यालय परासीको  प्रशासनिक भवन शिलान्यास गरिएको छ । सदरमुकाम परासी रामग्राम ५ मा  अवस्थिती रहेको आदर्श  नमूना मध्यमिक बिद्यालय प्रशासनिक भवन शिलान्यास गरिएको हो ।

    रामग्राम नगरपालिकाका  नगरप्रमुख धनपत यादवले आज एक कार्यक्रमको बिच नमुना शैक्षिक सुधार कार्यक्रम अन्तर्गत  १३ कोठाको प्रशासनिक भवनको शिलान्यास गरेका हुन् ।


    शिलान्यास गदै नगरक्षेत्रमा भौतिक पूर्वाधार निमार्ण गरी शैक्षिक गुणस्तर सुधार तर्फ अग्रसर रहेको बताएका छन ।

    उनले विद्यालय भवनको निर्माण कार्य गुणस्तरीय एवं फलदायी बनाउनका लागि विद्यालय प्रशासन, नगरवासी, नगरपालिकालगायत सबै पक्षले निर्माण कार्यबारे चासो लिनुपर्ने जोड दिए ।

    नगरपालिका शिक्षा क्षेत्रमा विशेष गरि बजेट बिनियोजन गरि शिक्षा क्षेत्र अब्बल बनाउन तर्फ लागिएको यादवको भनाई थियो । 

     

    सो भवन ८३ लाख १७ हजार भ्याटसहित लगतमा निमार्ण  हुने   आदर्श नमूना मध्यमिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादवले जानकारी दिए । उनले पूजा निर्माण सेवा  पाल्हीनन्दनले निमार्ण जिम्मा पाएको निर्माण सम्पन्न यही असार बीस गर्तेसम्म सम्पन्न गर्नुपर्ने सम्झौता रहेको बताए ।

    यस बिद्यालयमा प्लस टु सम्पन्न पाठनपाठन हुँदै आएको र एक हजार तीन सय  बिधार्थी अध्यानरत  रहेको बिद्यालयले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij