२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

चोरमारामा वैकल्पिक मार्गबाट यातायात सञ्चालन

चोरमारामा वैकल्पिक मार्गबाट यातायात सञ्चालन

चोरमारामा वैकल्पिक मार्गबाट यातायात सञ्चालन

चोरमारामा वैकल्पिक मार्गबाट यातायात सञ्चालन

चोरमारामा वैकल्पिक मार्गबाट यातायात सञ्चालन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • नवलपरासी ।  पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत कावासोती दुम्कीबास खण्डको बीचमा पर्ने चोरमारामा पुल भाँच्चिएका कारण अलपत्र परेका सवारी साधनलाई वैकल्पिक सडकबाट वारपार गराइएको छ  ।


    जिल्ला प्रहरी उपरीक्षक यादव ढकालका अनुसार चोरमारा बजारबाट केही तल हुँदै गाडी वारपार गराइएको छ । चोरमारा बजारबाट दक्षिणमा रहेको नवजागरण क्याम्पस नजिकबाट गाडी पूर्व–पश्चिम जाने वैकल्पिक सडकबाट गाडी वारपार गराइएको छ । साना र यात्रुवहाक गाडीलाई प्राथामिकतामा राखेर यातायात सञ्चालन गराइएको उनले जानकारी दिए ।


    २०३१ सालमा निर्माण गरिएको जीर्ण फलामे पुल आइतबार राति करिब १० बजे लच्किएपछि त्यहाँ यातायात आवागमन बन्द गराइएको छ । नारायणगढदेखि ४२ किलोमिटर पश्चिममा रहेको फलामे पुल लच्किएका कारण राजमार्ग अवरुद्ध भएको थियो ।

    महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीकै दुम्कीबासको फलामे पुल भाँच्चिएको ४ महिनापछि त्यस्तै प्रकृतिको चोरमारा पुल भाँच्चिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij