२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

जनमतकी प्रदेश सांसद गुरुङले दिइन् राजीनामा

जनमतकी प्रदेश सांसद गुरुङले दिइन् राजीनामा

जनमतकी प्रदेश सांसद गुरुङले दिइन् राजीनामा

जनमतकी प्रदेश सांसद गुरुङले दिइन् राजीनामा

जनमतकी प्रदेश सांसद गुरुङले दिइन् राजीनामा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • बुटवल । जनमत पार्टीकी प्रदेश सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनले मंगलबार लुम्बिनी प्रदेशका सभामुखलाई राजीनामापत्र पठाएकी हुन् ।

    गुरुङले जनताले तिरेको करबाट पारिश्रमिक लिन उपयुक्त नभएको भन्दै पदबाट राजीनामा दिएको उल्लेख गरेकी छन् ।

    ‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij