२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कलाकारलाई प्रधानमन्त्रीको प्रश्न- जनकपुरको रेल किन नदेखेको ?

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  •  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा रेलको कुरा नयाँ नभएको टिप्पणी गरेका छन् ।

    मंगलबार सरकारी निवास बालुवाटारमा आयोजित सिनेपा स् चलचित्र छायांकन स्टुडियो निर्माण आरम्च उद्घोषण समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

    ‘नेपालमा अब रेल नयाँ कुरो होइन । जनकपुरमा रेल कुदिरहेको छ, तपाईंहरू गीत बनाउनुहुन्छ, दार्जलिङको रेल,’ प्रधानमन्त्री ओलीले भने, ‘किन जनकपुरको रेल नदेखेको ? हामीले अब जनकपुरको रेल ।’

    प्रधानमन्त्रीको उक्त भनाइले हलमा हाँसोको फोहरा छुटेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij