२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

काशीसुमेरु पिठाधिश्वर शंकराचार्यद्वारा कामाख्या देबी मन्दिर दर्शन

काशीसुमेरु पिठाधिश्वर शंकराचार्यद्वारा कामाख्या देबी मन्दिर दर्शन

काशीसुमेरु पिठाधिश्वर शंकराचार्यद्वारा कामाख्या देबी मन्दिर दर्शन

काशीसुमेरु पिठाधिश्वर शंकराचार्यद्वारा कामाख्या देबी मन्दिर दर्शन

काशीसुमेरु पिठाधिश्वर शंकराचार्यद्वारा कामाख्या देबी मन्दिर दर्शन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ २ २०८२
बिहिवार, जेठ २ २०८२
  • बुटवल । भारतको उध्र्वाम्नाय काशी सुमेरु पीठाधीस्वर जगतगुरु शंकराचार्य अनन्तश्री विभूषित स्वामी  नरेन्द्रानन्द सरस्वती जी महाराजले पाल्पाको वसन्तपुरस्थित कामाख्या देबी मन्दिर दर्शन र पूजा आराधना गरेका छन् ।  नेपालका धार्मिक स्थलहरूको भ्रमणको क्रममा शंकराचार्यले  बिहीबार कामाख्या मन्दिर दर्शन गरेका हुन । मन्दिर  दर्शनपछि शंकराचार्यले कामाख्या देबीको दर्शनले जीवनमा शक्ति आर्जन हुने र जीवनमा आइपर्ने संकट मोचन हुने धार्मिक विश्वास रहेको बताए । कामाख्या देबीको उपासनाले मनोकामना पूरा हुने शंकराचार्यको भनाई थियो ।  शंकराचार्यले बसन्तपुर निकै  सुन्दर  स्वच्छ, शान्त  र शितल ठाउँ भएको उल्लेख गर्दै हिन्दू धर्मावलम्बीहरू एक पटक पुग्नै पर्ने बताए ।  सो अवसरमा धर्मगुरु व्यसाचार्य किशोर गौतमले    शंकराचार्य भारतका चार शंकाराचार्य मध्ये एक र कामाख्या देबी का  ठूलो भक्त भएको बताए । चार दिने नेपाल भ्रमणको क्रममा पहिलो भ्रमण कामाख्यादेबी मन्दिर दर्शन गरेको जानकारी दिए ।   शंकराचार्यको टोलीलाई केबलकारका लगानीकर्ता लक्ष्मण गौतम, तेजप्रसाद सुनार, अप्रेशन म्यानेजर डी एन कायस्थ सैंजु, म्यानेजर प्रज्वल घिमिरे, कामाख्या मन्दिरका मूल पुरोहित  सुरेश पौडेल लगाएतले स्वागत गरेका थिए । 

    497925626_9935157193212652_8370058213498256743_n.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij