२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ ७ २०८२
मंगलवार, जेठ ७ २०८२
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–११, राधाकृष्णटोलका ४८ वर्षीय दिपक केसी छन् ।

    उनलाई सोमबार बिहान सुनको सिक्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार, हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट काठमाडौं आएका दिपकलाई जाँच गर्ने क्रममा पक्राउ गरिएको हो । उनको साथबाट एउटा ल्याप्टप र पाँच थान मोबाइल बरामद गरिएको छ ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij