२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ ८ २०८२
बुधवार, जेठ ८ २०८२
  • परासी  । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१ सन्डामा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।


    सुनवलबाट परासी जाँदै गरेको लु १८ प २९४५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५० वर्षीय लवकुश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


    दुर्घटनामा घाइते भएका चौधरीको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले बताए । दुर्घटनामा मोटरसाइकल चालक लक्ष्मण सापकोटा र अमृत भुजेल घाइते भएका छ्न ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij