२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

युनेस्को नेपाल प्रमुख र पर्यटनमन्त्रीबीच भेट: लुम्बिनीलाई खतरा सूचीमा नराख्न पहल

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ ९ २०८२
बिहिवार, जेठ ९ २०८२
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच भेटवार्ता भएको छ ।

    मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्री पाण्डेले युनेस्कोका मापदण्ड अनुसार लुम्बिनीमा विभिन्न सुधारात्मक काम भइरहेको जानकारी दिए । सरकारले तयार पारेको कार्ययोजना कार्यान्वयनमा रहेको समेत उनले जानकारी दिए । लुम्बिनीलाई स्थायी रूपमा खतराको सूचीमा नपार्ने रणनीति निर्माणका लागि युनेस्कोसँग प्राविधिक र संस्थागत सहयोग आवश्यक रहेको धारणा राखे ।

    युनेस्को प्रमुख डु टुइटले संस्थाको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै हालै सम्पन्न अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको बैठकमा पनि लुम्बिनी सहित काठमाडौंका विषयमा सकारात्मक छलफल भएकोमा सन्तोष व्यक्त गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij