२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

तिनाउ नदीमा डुबेर भारतीय पर्यटक बेपत्ता

तिनाउ नदीमा डुबेर भारतीय पर्यटक बेपत्ता

तिनाउ नदीमा डुबेर भारतीय पर्यटक बेपत्ता

तिनाउ नदीमा डुबेर भारतीय पर्यटक बेपत्ता

तिनाउ नदीमा डुबेर भारतीय पर्यटक बेपत्ता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ ९ २०८२
बिहिवार, जेठ ९ २०८२
  • बुटवल ।तिनाउ नदीमा डुबेर बिहीबार भारतीय पर्यटक बेपत्ता भएका छन् ।पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा पौडी खेल्ने क्रममा भारतको महाराजगञ्जको नौतनहवाका  १८ वर्षीय सोयव अन्सारी डुबेका थिए ।

    प्रहरीका अनुसार अन्सारी आफ्ना दाजुभाइ र साथीसहित बुटवल घुम्न आएका थिए । घुम्दै तिनाउ खोलाको ड्यामसाइड पुगेका उनीहरू पौडी खेल्ने क्रममा अन्सारी ड्यामको नरहमा डुबेका थिए ।

    डुबेका अन्सारीको शव अझै फेला नपरेको प्रहरी चौकी, दोभानका प्रमुख रोम केसीले जानकारी दिए ।खोलामा पानीको बहाव बढेकाले खोजतलासमा कठिनाइ भइरहेको उनले बताए । पछिल्लो समय तिनाउ नदीमा डुबेर मृत्यु हुने क्रम बढेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij