२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

राजावादीको प्रदर्शनमा कडा सुरक्षा व्यवस्था हुन्छ, क्षति हुन दिँदैनौँ: प्रहरी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ १० २०८२
शुक्रवार, जेठ १० २०८२
  • बुटवल । जेठ १५ गते काठमाडौँमा राजावादीले फेरि प्रदर्शन गर्दैछन्।  नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति'ले जेठ १५ गतेदेखि 'जनआन्दोलन' सुरू गर्ने घोषणा गरेको छ। 

    यसै कार्यक्रमलक्षित नेपाल प्रहरीले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ। प्रहरीले जनधनको क्षति हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको एसएसपी शेखर खनालले बताए। 

    शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खनालले भने- 'हामी सुरक्षा योजना बनाएर अगाडि बढ्छौँ, जनधनको क्षति हुन दिँदैनौँ। त्यसदिन आवश्यक जनशक्ति व्यवस्थापन गरेका छौँ। थप जनशक्ति मगाएर पनि सुरक्षा व्यवस्थापन गर्छौँ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij