२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

देउवासहित कांग्रेस नेता बालुवाटार पुगे

देउवासहित कांग्रेस नेता बालुवाटार पुगे

देउवासहित कांग्रेस नेता बालुवाटार पुगे

देउवासहित कांग्रेस नेता बालुवाटार पुगे

देउवासहित कांग्रेस नेता बालुवाटार पुगे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १२ २०८२
आइतवार, जेठ १२ २०८२
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता बालुवाटार पुगेका छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायत बालुवाटार पुगेका हुन् । 

    छलफलमा एमालेबाट उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् । गृहमन्त्री लेखकमाथि भिजिट भिसाका बारेमा लागेको आरोपका विषयमा छलफल हुने बताइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij