२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेसपा र माओवादी केन्द्रबीच आज एकता हुँदै

नेसपा र माओवादी केन्द्रबीच आज एकता हुँदै

नेसपा र माओवादी केन्द्रबीच आज एकता हुँदै

नेसपा र माओवादी केन्द्रबीच आज एकता हुँदै

नेसपा र माओवादी केन्द्रबीच आज एकता हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ १३ २०८२
सोमवार, जेठ १३ २०८२
  • काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा (माओवादी केन्द्र)बीच आज एकता हुँदै छ । सोमबार ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान साढे ११ बजे माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा गर्ने कार्यक्रम छ । गएको चैत ३ गतेको नेसपाको तीनबुँदे निर्णयका आधारमा माओवादी केन्द्रसँग पार्टी एकता हुन लागेको हो । 

    पूर्वसहमतिअनुसार माओवादी केन्द्रसँग एकता गर्नबाट तत्कालीन अध्यक्ष महिन्द्र राय यादव पछि हटेका थिए । त्यसपछि गंगानारायण श्रेष्ठ एकता प्रक्रियामा अघि बढेका थिए । श्रेष्ठ नेसपा संयोजकमा चुनिएका छन् । २९ केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना श्रेष्ठका पक्षमा उभिएका छन् । १६० केन्द्रीय समिति सदस्यमध्ये ९९ जना एकताका पक्षमा उभिएका संयोजक श्रेष्ठले जिकिर गरेका छन् ।

    सहअध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो हातमा लिएका हुन् ।ललितपुरस्थित एकान्तकुनामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकबाट पार्टी पुनर्गठन गरी सहध्यक्ष श्रेष्ठलाई संयोजक तोकिएको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij