२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कांग्रेसले भन्यो– गृहमन्त्रीले राजीनामा दिनुपर्दैन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ १३ २०८२
सोमवार, जेठ १३ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिननपर्ने बताएको छ ।

    सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो ।

    "उहाँ संलग्न हुनुहुन्न, दोषी हुनुहुन्न भने कुरामा पार्टी पूरै विश्वस्त भएको हुनाले राजीनामाको कुरै आएको । ...उहाँ संलग्न रहेको कुनै आधार छैन," बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij