२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १४ २०८२
मंगलवार, जेठ १४ २०८२
  • काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष २०८२/८३ को बजेटबारे ब्रिफिङ गरेका छन् ।

    सरकारले संवैधानिक व्यवस्थाअनुसार, यही जेठ १५ गते (बिहीबार) बजेट ल्याउँदै छ ।

    सोही बजेटबारे मन्त्री पौडेलले मंगलबार  राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij