२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

गभर्नर पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता

गभर्नर पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता

गभर्नर पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता

गभर्नर पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता

गभर्नर पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १४ २०८२
मंगलवार, जेठ १४ २०८२
  • बुटवल ।गभर्नर विश्वनाथ पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।मंगलबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले दिएको रिट दर्ता भएको हो।

    यसको पेसी बुधबारका लागि तोकिएको छ। 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक र पौडेललाई विपक्षी बनाएर रिट दर्ता भएको हो।पौडेलको योग्यतामाथि प्रश्न गर्दै रिट दायर भएको हो। 

    यस्तै उनले नोटमा हस्ताक्षर गर्ने भएकाले त्यसलाई समेत रोक्न अन्तरिम आदेश माग गरिएको छ।

    अधिवक्ता थापा र उप्रेतीले यसअघि पनि सर्वोच्चमा रिट दायर गरेका थिए। तर समाचारमा आएकै भरमा पौडेललाई गभर्नर बनाउन लागिएको विषयमा रिट ल्याएको भन्दै सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij