२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी

युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी

युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी

युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी

युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १४ २०८२
मंगलवार, जेठ १४ २०८२
  • बुटवल  । नेकपा (एमाले)को भ्रातृसंगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी भएका छन् । थेबे १८८ मतान्तरले विजयी बनेका हुन् ।

    थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए । औपचारिक नतिजा घोषणा भने हुन बाँकी छ ।

    कुल एक हजार ७६४ मत थियो । त्यसमध्ये एक हजार ४०४ मत खसेको थियो । मंगलबार (जेठ १३) बिहान १० बजेदेखि ४५ विद्युतीय मेसिनबाट मतदान गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij