२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

गृहमन्त्रीको राजीनामाबाट पछि हटेका छैनौँ, बजेट पेस गर्न दिन्छौँ : माओवादी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ १६ २०८२
बिहिवार, जेठ १६ २०८२
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट पछि नहटेको बताएका छन्।

    विपक्षी दलहरूको तर्फबाट प्रतिनिधि सभाको बैठकमा बोलेका पाण्डेले संविधान कार्यान्वयन गर्ने क्रममा आफूहरू इमानदार भएकाले बजेट संसदमा पेश गर्न दिने बताए।

    आज आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने र बजेट प्रस्तुत गर्ने विषयका लागि सदन अगाडि बढाउन दिने पनि अरू कुनै कार्यसूची अघि बढाउन नदिने बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij