२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सरकारले घटायो चिनीमा लाग्दै आएको भन्सार

सरकारले घटायो चिनीमा लाग्दै आएको भन्सार

सरकारले घटायो चिनीमा लाग्दै आएको भन्सार

सरकारले घटायो चिनीमा लाग्दै आएको भन्सार

सरकारले घटायो चिनीमा लाग्दै आएको भन्सार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ १७ २०८२
शुक्रवार, जेठ १७ २०८२
  •  काठमाडौं । सरकारले चिनीमा लाग्दै आएको भन्सार शुल्क घटाएको छ ।

    यसअघि सार्क मुलुक र अन्य तेस्रो देशबाट आयात हुने चिनीमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा घटाएर १५ प्रतिशतमा झारिएको हो ।

     

    अब सार्क मुलुक र अन्य तेस्रो देशबाट चिनी आयात गर्दा १५ प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने छ ।

    यस्तै सरकारले मिश्री र सखरको भन्सार शुल्क पनि घटाएको छ । मिश्री र सखर आयातमा लाग्ने गरेको ३० प्रतिशत भन्सार शुल्क पनि घटाएर १५ प्रतिशतमै झारिएको छ ।

    स्वदेशी उद्योग संरक्षण गर्ने भन्दै चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क लगाइएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij