२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेपाल घुम्न आउने भारतीय पर्यटकले पनि पाँच हजार डलरसम्म ल्याउन पाउने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ १७ २०८२
शुक्रवार, जेठ १७ २०८२
  • काठमाडौं । सरकारले नेपाल घुम्न आउने विदेशी पर्यटकलाई सहुलियत दिएको छ ।

    आर्थिक वर्ष ०८२/८३ बजेटको बुँदा नम्बर ४०५ मा हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा ल्याउन पाउने व्यवस्था गरिएको छ ।

    त्यस्तै, यही बराबरको ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरिएको छ । सोभन्दा बढी भन्सार विन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिएको छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij