२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

असार १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ तयार

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ १७ २०८२
शुक्रवार, जेठ १७ २०८२
  • काठमाडौं । संघीय संसद् सचिवालयले असार १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ तयार गरेको छ । 

    शुक्रबार (जेठ १६) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णयानुसार असार १५ गतेसम्मको उक्त क्यालेन्डर तयार गरिएको हो । 

    क्यालेन्डरअनुसार, जेठ २० गतेदेखि प्रतिनिधिसभा बैठक बस्नेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij