२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रहरी नियन्त्रणमा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १९ २०८२
आइतवार, जेठ १९ २०८२
  • काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका थापालाई आइतबार (जेठ १८) नक्सालस्थित नारायणचौरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए ।

    “प्रदर्शन अराजक बन्न थालेपछि नियन्त्रणमा लिइएको हो । उहाँलाई प्रहरी परिसर लैजादै छौँ,” उनले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij