२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवलमा सार्वजनिक यातायता चलेनन् , इरिक्सा मात्रै सडकमा

बुटवलमा सार्वजनिक यातायता चलेनन् , इरिक्सा मात्रै सडकमा

बुटवलमा सार्वजनिक यातायता चलेनन् , इरिक्सा मात्रै सडकमा

बुटवलमा सार्वजनिक यातायता चलेनन् , इरिक्सा मात्रै सडकमा

बुटवलमा सार्वजनिक यातायता चलेनन् , इरिक्सा मात्रै सडकमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ २० २०८२
सोमवार, जेठ २० २०८२
  • बुटवल । आज देशभर सडकमा सार्वजनिक गाडी कम चलेका छन् । हिजो अस्तिको तुलनामा सार्वजनिक गाडी कम गुडेका ट्राफिक प्रहरीले जनाएको छ ।

    सार्वजनिक गाडी कम चल्दा काम विशेषले गन्तव्यमा पुग्नुपर्ने यात्रुलाई सास्ती भएको छ । यसको प्रत्यक्ष प्रभाव रुपन्देही सहित देशभर नै प्रभाव परेको छ ।

    WhatsApp Image 2025-06-02 at 7.56.41 AM.jpeg

    बुटवलमा बिहानै देखी सडकमा सार्वजनिक बस चलेका छैनन् । बुटवलमा सार्वजनिक यातायातको नाममा इरिक्सा मात्रै चलेका छन् । यात्रुहरु केही पैदल हिडेका छन् ।

    गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ अर्थात निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक नचलाउँदै बिरोध गर्दा देशभर प्रभाव परेको छ ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, ढुवानी व्यवसायी महासङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ लगायतले संयुक्त रुपमा सार्वजनिक यातायात बचाउ केन्द्रीय समिति गठन गरेर आन्दोलन गरेका हुन् ।

    WhatsApp Image 2025-06-02 at 7.56.40 AM.jpeg

    सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने अवस्था आएपछि आन्दोलन गर्नुपरेको व्यवसायीहरुको तर्क छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij