२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा नयाँ नेतृत्व, अध्यक्षमा गोपाल ज्ञवाली सर्वसम्मत

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ २० २०८२
सोमवार, जेठ २० २०८२
  • बुटवल । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीको नयां नेतृत्व चयन गरिएको छ । 

    बुद्ध सामुदायीक टेलिभिजनका उपाध्यक्ष  गोपाल ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । 

    गठित कार्यसमितिको उपाध्यक्षमा अर्जुनराज उपाध्याय, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा आरके सित्तल, सहसचिवमा थानेश्वर घिमिरे रहेका छन् । 

    सदस्यहरुमा जिवन अधिकारी, पोमनारायण पौडेल, श्री रायमाझी, रिता केसी र संगिता भण्डारी रहेका छन्। 

    नवनिर्वाचित अध्यक्ष ज्ञवालीले टेलिभिजनहरुको प्रवद्र्धनको लागि सबैसंग सहकार्य गरेर अगाडी बढ्ने बताए। 

    यसअघि राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका थिए । 

    कार्यशालामा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री, वर्तमान मन्त्रीहरु, संघीय सांसद, प्रदेश सांसद, देशभरका टेलिभिजन सञ्चालकहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij