२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

आज प्रतिनिधि सभा बैठक बस्दै

आज प्रतिनिधि सभा बैठक बस्दै

आज प्रतिनिधि सभा बैठक बस्दै

आज प्रतिनिधि सभा बैठक बस्दै

आज प्रतिनिधि सभा बैठक बस्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २८ २०८१
बिहिवार, आषाढ २८ २०८१
  • बुटवल । प्रतिनिधिसभाको बैठक आज (बिहीवार) बस्दै छ । बैठक अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको हो ।बैठकमा आज एकमात्र सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।

    यही असार १७ गते मध्यराति प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले सहकार्यको सहमति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् । उनले असार २८ गते संसदबाट विश्वासको मत लिँदैछन् ।

    यस्तै आजै राष्ट्रियसभाको बैठक पनि बस्दैछ । बैठक दिउँसो १ः१५ बजे शुरू हुने संसद् सचिवालयले जनाएको छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij