२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थागित

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थागित

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थागित

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थागित

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थागित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ २३ २०८२
बिहिवार, जेठ २३ २०८२
  • काठमाण्डौ । प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थागित भएको छ । आज बसेको बैठक विपक्षी दलको अवरोधका कारण कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । दिउँसो १ बजेका लागि तोकिएको बैठक दलबरुबीच सहमति नभएपछि दिउँसो साढे ३ बजेका लागि सारिएको थियो । त्यसपछि केही ढिला गरी बैठक शुरु हुनेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरे ।

    सभामुख देवराज घिमिरेले बैठक शुरु भएको घोषणा गर्नेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका हुन् । सभामुख घिमिरेले विपक्षी सांसदहरूलाई बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहे पनि अवरोध कायमै रहेपछि बैठक भोलिसम्मका लागि स्थागित गरेका हुन् ।

    विपक्षी दलका सांसदले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरुद्ध पार्दै आएका छन् । आज सहित पाँच वटा बैठक अवरुद्ध भएका छन् । जेठ १३ र १४ गते बैठक शुरु भएपछि स्थगित भएकोमा हिजो र अस्ति शुरु नै नभई स्थागित भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij