२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पूर्वी नवलपरासीको दुई वटा पुलमा ४० टनभन्दा बढी भार भएका गाडी चलाउन रोक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ २६ २०८२
आइतवार, जेठ २६ २०८२
  • नवलपरासी । गिरुवारी खोला र अरुणखोला पुलमा ४० टनभन्दा बढी भारवहन क्षमता भएका गाडी चलाउन रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पुलहरू जीर्ण बनेको र नयाँ पुल निर्माणाधीन भएकाले सुरक्षाको हिसाबले यस्तो गरिएको जनाएको छ ।

    पुलमा हाललाई ठूला मालबाहक गाडीहरू ट्रक र टिप्परहरूलाई एक पटकमा एकतर्फी मात्र सञ्चालन गर्न दिइने सूचनामा उल्लेख छ । केही दिनअघि चोरमारा गिरुवारी खोला पुल भासिएको थियो ।

    अहिले सञ्चालनमा रहेका गिरुवारी र अरुणखोला पुलहरूको अवस्था कमजोर भएकाले सडक डिभिजन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ । सुरक्षा जोखिमका कारण प्रहरीले अहिले २४ घण्टा निगरानी तथा सुरक्षा व्यवस्था मिलाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij