२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मुलुक पुरानो व्यवस्थामा फर्किंदैन, कमजोरी सुधारौँ : प्रचण्ड

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ २९ २०८२
बुधवार, जेठ २९ २०८२
  • म्याग्दी। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक पुरानो व्यवस्थामा नफर्किने बताएका छन् ।

    अन्नपूर्ण गाउँपालिका–३, स्थित ज्ञानप्रकाश नमुना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले लामो राजनीतिक संघर्ष र जनताको बलबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्किने बताए ।

    “यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढंगले काम गर्नुपर्छ,” उनले भने ।

    साथै, उनले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुग्ने गरेको पनि बताए । अर्को प्रसंगमा उनले कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न आफ्नो तर्फबाट हरसम्भव प्रयास हुने बताए । रासस

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij